तपाईंको श्वासप्रश्वाससम्बन्धी रोगको अवस्था कस्तो छ? श्वासप्रश्वास नलीसम्बन्धी दीर्घकालीन समस्याको बारेमा (CAAT) परीक्षण गर्नुहोस् ।

यो प्रश्नावलीले तपाईं र तपाईंको स्वास्थ्य सेवा प्रदायकलाई तपाईंको श्वासप्रश्वाससम्बन्धी रोगले तपाईंको दैनिक जीवनमा कस्तो असर गर्दै छ भन्ने कुरा पहिचान गर्न मद्दत गर्छ। तपाईंको जवाफ र यो परीक्षणमा प्राप्त गरेको स्कोर प्रयोग गरी तपाईं र तपाईंको स्वास्थ्य सेवा प्रदायक तपाईंको श्वासप्रश्वाससम्बन्धी रोगको व्यवस्थापन गर्न र उपचारबाट अधिकतम लाभ लिन सक्नुहुन्छ।

Language Request Form

Name(Required)
What country do you reside in?
What language would you like the CAAT assessment translated to?
Please let us know what's on your mind. Have a question for us? Ask away.